नयाँ फेड अध्यक्ष केभिन वार्सको सञ्चार शैलीप्रति लगानीकर्ताहरूको संशय, ब्याजदर बढाउन दबाब
clickmandu.com · Thu Jul 30 06:38:08 GMT 2026

एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सको संक्षिप्त सञ्चार शैलीले लगानीकर्ताहरूमा मुद्रास्फीति नियन्त्रण गर्ने उनको प्रतिबद्धताप्रति शंका उत्पन्न गरिदिएको छ । यसले वार्सलाई आफ्ना शब्दहरूलाई ब्याजदर वृद्धिमार्फत पुष्टि गर्न थप दबाब दिएको छ ।
बुधबार फेडको पछिल्लो नीतिगत बैठकपछिको पत्रकार सम्मेलनको केही घण्टाभित्रै जेपी मोर्गन चेस एन्ड कम्पनीका विश्लेषकहरूले ब्याजदर वृद्धिको आफ्नो पूर्वानुमानलाई सन् २०२७ को दोस्रो आधाबाट सारेर यसै डिसेम्बरका लागि तय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)