मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी र हिमपातले अन्नपूर्ण पदमार्ग अवरुद्ध, सयौँ पर्यटक मनाङमै थुनिए

deshsanchar.com · Wed Sep 30 00:12:36 GMT 2026

मनाङ- अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मर्स्याङ्दी नदी थुनिएको छ । विपद्का कारण पर्यटक मनाङमै बस्न बाध्य भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)