नेसन्स लिग: १० खेलाडीमा सीमित चेकियामाथि इंग्ल्यान्डको सहज जित
nepalviews.com · Wed Sep 30 01:02:03 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा इंग्ल्यान्डले चेकियालाई २–० गोल अन्तरले पराजित गरेको छ। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डले जित हासिल गरेको हो।
खेलको २५औँ मिनेटमा पाभेल सुल्चले रातो कार्ड पाएपछि चेकिया पहिलो हाफमै १० खेलाडीमा समेटियो। एक खेलाडी कम भए पनि चेकियाले पहिलो हाफसम्म इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)