माओवादीले टुंगो लगायो चार मन्त्री
newsofnepal.com · Thu Oct 07 01:16:52 GMT 2021
काठमाडौं, (नेस) ।
माओवादी केन्द्रले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार पाउन बाँकी रहेको चार मन्त्रालयका लागि चार मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)