किन बढ्छ मनसुनजन्य रोगको जोखिम?
nagariknews.nagariknetwork.com · Thu Jul 30 06:27:16 GMT 2026

यतिबेला वर्षा याम चलिरहेको छ। हरियाली छ प्रकृति। खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ। नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ।
वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ। प्राकृतिक सौन्दर्यका बीच बाढी, पहिरो, डुबान जस्ता विपद्सँगै फैलिने विभिन्न सरुवा रोग भने वर्षायामका जोखिमयुक्त पक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)