युवा अवस्थामै बिग्रिँदै मुटु, नेपालमा वार्षिक ३० हजारको मृत्यु
baahrakhari.com · Wed Sep 30 01:12:26 GMT 2026

काठमाडौं । मुटुरोग अब वृद्धावस्थाको मात्र समस्या रहेन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण प्रतिवर्ष करिब ३० हजार मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये एकतिहाइ मृतक १३ देखि ४५ वर्ष उमेर समूहका छन् ।
बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, धूमपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोलका कारण युवावस्थामै मुटु बिग्रने र हृदयाघात हुने घटना बढ्दै गएको मुटुरोग विशेषज्ञहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)