प्रधानमन्त्रीले महाकालको १०८ किलो रूद्राक्षले पूजा गर्ने, भक्तजनलाई ६ घण्टा मन्दिर प्रवेशमा रोक
reportersnepal.com · Fri Jun 02 00:35:38 GMT 2023
काठमाडौं, जेठ १९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज मध्य प्रदेशस्थित उज्जैनको महाकाल मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ । अहिले विहान ११ बजे उज्जैन पुग्ने तयारीमा रहेको प्रचण्डले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)