अर्थले माग्यो राजस्वसम्बन्धी सुझाव
gorkhapatraonline.com · Fri Mar 24 01:10:28 GMT 2023
काठमाडौँ, चैत १० गते ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि सरकारले अवलम्बन गर्नुपर्ने राजस्व नीतिका सम्बन्धमा सुझाव माग गरेको छ । नयाँ बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले आर्थिक ऐन निर्माणका लागि सुझाव माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)