मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रानीकोटको विकासमा पर्यटनमन्त्रीको जोड

kendrabindu.com · Mon Nov 06 00:17:59 GMT 2023

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको आज अवलोकन गर्दै उनले यो क्षेत्र पर्यटनको धेरै सम्भावना बोकेको ऐतिहासिक क्षेत्र रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)