मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुमा आमखोप अभियानको तयारी

gorkhapatraonline.com · Fri Aug 18 06:00:23 GMT 2023

काठमाडौँ, भदौ १ गते ।

सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा सरकार लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)