मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज बुधबार कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

ajakoartha.com · Wed Sep 30 01:21:00 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १४ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्थी, बेलुकी ४ बजेर ४४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–भरुणी, बिहान १० बजेर १७ मिनेट उप्रान्त कृतीका । योग–हर्षण, बिहान ६ बजेर ४७ मिनेट उप्रान्त बज्र । करण–बालव, बेलुकी ४ बजेर ४४ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ४२ मिनेट उप्रान्त बव तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त वृष । चतुर्थी श्राद्ध । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४९ मिनेट । दिनमान २९ घडी ४४ पला ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)