मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ सरकारसँग अपेक्षा– गौतम बुद्ध विमानस्थलमा अन्तरराष्ट्रिय उडान सुरु होस्

nepalpress.com · Wed Sep 30 01:28:10 GMT 2026

रुपन्देही । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा छ ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)