स्पेनमा भाडावाललाई घरबाट निष्कासन गर्न प्रतिबन्ध
lokaantar.com

स्पेन सरकारले देशव्यापी आवास सङ्कट र बढ्दो विरोध प्रदर्शनलाई मध्यनजर गर्दै घरबाट भाडावाललाई निष्कासन गर्न प्रतिबन्ध लगाएको छ।
गत हप्ता म्याड्रिडमा ८७ वर्षीया वृद्धा मारिकार्मेन आबासकललाई उनको घरबाट जबरजस्ती निकालिएको घटनापछि सुरु भएको जनआक्रोशलाई सम्बोधन गर्दै सरकारले यो कठोर कदम चालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)