मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

nepallive.com · Wed Sep 30 01:40:06 GMT 2026

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)