मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख वितरण

barnanmedia.com · Thu Jul 17 22:27:03 GMT 2025

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)