नेसन्स लिगमा स्पेनको शानदार जित, यामलको दुई गोल
lokaantar.com
लामिन यामलको दुई गोलप्रेरित स्पेनले यूईएफए नेसन्स लिगमा मंगलबार क्रोएसियामाथि ४–१ को शानदार जित निकालेको छ । विश्व च्याम्पियन स्पेनका लागि मार्क पुबिल र निको विलियम्सले पनि गोल गरे ।
सेभियामा भएको खेलमा यामलले खेल सुरु भएको ७५ सेकेन्डमै गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले व्यक्तिगत दोस्रो गोलसमेत गरेपछि स्पेनले क्रोएसियामाथि सहज जित दर्ता गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)