मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले गरे जीवित देवी कुमारीको दर्शन

clickmandu.com · Wed Sep 30 01:48:58 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)