बाढीपछि सन्नाटामा छ लस्ती
ekantipur.com · Wed Sep 30 01:47:33 GMT 2026

बाढीपछि सन्नाटामा छ लस्ती
यहाँका किसानले दैनिक सयौं लिटर दूध उत्पादन गरेर बागलुङ र बेनीमा पठाउने गर्छन् । दैनिक तरकारी बेचेर धेरैले गुजारा गरेकोमा बाढीपछि खेतबारीसमेत बगेर किसान चिन्तित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)