राष्ट्रपति पौडेलले गरे वसन्तपुर पुगी जीवित देवी कुमारीको दर्शन
hamrakura.com · Wed Sep 30 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको इन्द्रजात्रा पर्वको समापन समारोहका अवसरमा मंगलबार साँझ वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी श्री कुमारीको दर्शन गरेका छन्।
राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको समेत पूजा-अर्चना र दर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)