मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी-२० विश्वकपमा भारत च्याम्पियन

gorkhapatraonline.com · Sat Jun 29 21:55:39 UTC 2024

बार्बाडोस, असार १६ गते । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जितेको छ ।

बार्बाडोसमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत च्याम्पियन बनेको हो । भारतको यो दोस्रो टी-२० विश्वकप उपाधि हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)