मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जम्मु-कश्मीरमा सीआईएसएफका जवानले सहकर्मीमाथि चलाए गोली, ४ जनाको मृत्यु

onlinekhabar.com · Wed Sep 30 01:55:11 GMT 2026

१४ असोज, काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)