मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जम्मु-कश्मीरमा सिआईएसएफ जवानले अन्धाधुन्ध गोली चलाए, चार जनाको मृत्यु

lokaantar.com

जम्मु-कश्मीरको कठुआ जिल्लामा मंगलबार साँझ एक केन्द्रीय औद्योगिक सुरक्षा बलका जवानले आफ्नो सर्भिस राइफलबाट अन्धाधुन्ध गोली चलाउँदा सहायक कमान्डरसहित चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार यो घटना साँझ करिब साढे सात बजे बसोहली नजिकैको माश्का भन्ने स्थानमा घटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)