मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

खरबुजाको बियाँ सेवन गर्नु फाइदाजनक

kalakarmi.com · Thu Mar 31 09:49:38 GMT 2022

काठमाडौं– गर्मीयाममा खरबुजा सबैलाई मनपर्ने फल हो । गर्मयाममा हामी खरबुजा त अत्यधिक सेवन गर्छौं नै, तर खरबुजासंगै यसको बियाँ पनि फाइदाजनक हुन्छ भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ ।

खरबुजाको बियाँ मोनोअनसेचुरेटेड र पलीअनसेचुरेटेड फ्याटी एसिडको एउटा राम्रो स्रोत हो । खरबुजाले एन्टीअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी एजेन्टको रुपमा कार्य गर्नुका साथै मुटुलाई पनि स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका निभाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)