मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकामा नै किन छन् धेरै अर्बपति ?

clickmandu.com · Wed Sep 30 02:17:08 GMT 2026

काठमाडौं । विश्वका अर्बपतिहरूको सूची सार्वजनिक हुँदा अमेरिकाको एकछत्र वर्चस्व रहेको देखिन्छ । फोर्ब्स पत्रिकाको पछिल्लो विश्व अर्बपति सूची होस् वा ब्लूमबर्ग अर्बपति सूचकांक होस्, दुवैमा अमेरिकी धनाढ्यहरूकै बाहुल्य पाइन्छ ।

इलोन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी एलिसन र वारेन बफेटदेखि पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सको लहरसँगै अस्वाभाविक रूपमा सम्पत्ति बढाएका जेन्सेन ह्वाङसम्मका नामहरू विश्वका शीर्ष दश वा बीस धनाढ्यको सूचीमा अग्रपंक्तिमा रहन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)