मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको चलाखीले  देउवामाथि बढ्यो दबाब, ओली निर्धक्क

barnanmedia.com · Tue Sep 23 22:02:28 GMT 2025

जेनजी आन्दोलनपछि अहिले राजनीतिक दलहरूमा एउटा बहस सृजना भएको छ, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने।

कम्युनिष्ट दल एमाले र माओवादीमा यो आवाज निकै कम रहेपनि कांग्रेसमा ठूलो छ। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशन मागिरहेका छन्। आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अस्पतालमै रहेकाले विशेष महाधिवेशनको कुरा गर्नु अनुचित रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताइसकेका छन्। तर, पनि कांग्रेसमा संस्थापन इतर समुहले विशेष महाधिवेशनलाई मुख्य एजेण्डा बनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)