मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रवादमा मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक, सरकारले वेवास्ता गरेपछि सडक बनाउन चन्दा उठाउँदै

barnanmedia.com · Sat Jun 29 22:36:10 UTC 2024

लिम्पियाधुरा, कालापानी र लिपुलेक भनेपछि काठमाडौंको राष्ट्रवाद उर्लिन्छ। नेपाली भूमि भारतले अतिक्रमण गरेको दशकौं भइसक्यो। ०७७ मा मात्र सरकारले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो। त्यसअघि संसदले संविधान संशोधन गरेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो।

तर, ०७८ मा जनगणना हुँदा यस क्षेत्रको जनसंख्या लिइएन। अतिक्रमण गरेको नेपाली भूभाग नक्सामा समेटिएको भए पनि भारतको कब्जामै छ। यहाँ नेपाली फौज होइन भारतीय सुरक्षा फौज बसिरहेकोछ। यो भन्दा दर्दनाक अवस्था फेरि आइलागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)