मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थ सहित ४ संसदीय समितिको बैठक बस्दै

clickmandu.com · Wed Sep 30 02:43:34 GMT 2026

काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

बुधबार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)