क्यानडामाथि अमेरिकाको एक अर्ब डलरका सामानमा प्रतिबन्ध
kharibot.com · Wed Sep 30 02:45:00 GMT 2026

काठमाडौँ । अमेरिकाले क्यानडाबाट आयात हुने करिब एक अर्ब अमेरिकी डलर मूल्यका सामानमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित वस्तुमा मादक पेय, दुग्धजन्य पदार्थ र मोटरसाइकललगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)