मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीमा प्रहरीका सई प्रहरीकाै नियन्त्रणमा

barnanmedia.com · Sat Jun 29 22:53:50 UTC 2024

कैलालीमा प्रहरीकै एकजना सई प्रहरीको नियन्त्रणमा छन्। कैलालीको टीकापुरस्थित प्रहरी चौकी सत्तीका ईन्चार्जसमेत रहेका सई अशोक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आज (शनिबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको र अहिले उनको स्वास्थ्य जाँच भैरहेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी विश्वराज अधिकारीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)