दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
khabarhub.com · Sun Jun 07 15:26:42 GMT 2026

ललितपुर – सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ । आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)