बेल्जियमका कप्तानले फिफा ट्रफि जित्ने सपना देख्दै
kalakarmi.com · Sun Jun 07 15:30:09 GMT 2026

काठमाडौं— विश्वकप २०२६ मा बेल्जियम समूह ‘जी’ मा रहेको छ, जहाँ उसले क्रमशः इजिप्ट, इरान तथा न्यूजिल्याण्डका राष्ट्रिय फुटबल टिमहरु विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
विज्ञहरूका अनुसार अपेक्षाको दवाव कम भएकाले बेल्जियम यसपटक शान्त रूपमा अगाडि बढ्दै प्रतियोगिताको ‘डार्क हर्स’ बन्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा
काठमाडौँ