बाढीपहिरोले बागलुङमा १२ जनाको मृत्यु, ६१ घरगोठ बगे
hamrakura.com · Wed Sep 30 00:00:00 GMT 2026

काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको विनाशकारी बाढी र पहिरोले बागलुङका निसीखोला र तमानखोला गाउँपालिकालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङको अद्यावधिक तथ्याङ्कअनुसार बाढीपहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भइसकेको छ भने एक जना अझै बेपत्ता रहेकी छिन्। वर्षाका कारण जिल्लाभर ५१ वटा घर र १० वटा गोठ गरी कुल ६१ वटा संरचना बाढीले बगाएको छ भने ५१ वटा घरमा आंशिक क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)