मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले महानगर र उपमहानगरको उमेदवार  टुंग्याउँदै

baahrakhari.com · Sat Apr 23 01:42:00 GMT 2022

काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उमेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । वैशाख ११ र १२ गते उमेदवार मनोनयन दर्ता कार्यतालिका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)