प्रहरीको गोलीबाट १७ वर्षीय अश्वेत किशोरको मृत्यु, अस्टिन सहर तनावग्रस्त
ratopati.com · Thu Jul 30 08:43:24 GMT 2026

अस्टिन । अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा १७ वर्षीय अश्वेत किशोर एन्थोनिल विलियम्स द्वितीय प्रहरीको गोलीबाट मृत्यु भएपछि तनावग्रस्त बनेको छ । सो घटनापछि प्रहरीको जबाफदेहिता र मानसिक स्वास्थ्य सङ्कट व्यवस्थापनबारे राष्ट्रिय बहस चर्किएको छ ।
अस्टिन प्रहरीका अनुसार घटनाअघि गरिएको ९११ आपत्कालीन फोन कलमा पार्किङ क्षेत्रमा एक युवकसँग हतियार हुनसक्ने सूचना दिइएको थियो । अनुसन्धानबाट उक्त फोन विलियम्सकै मोबाइलबाट गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)