मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सांसद भुसालले भने– राष्ट्रियसभामा मलाई छुट्टै व्यवस्था गर्दिनू 

baahrakhari.com · Sun Jun 27 23:05:00 GMT 2021

काठमाडौं । नेकपा एमालेका नेता तथा तत्कालिन नेकपाबाट राष्ट्रियसभामा निर्वाचित सांसद वेदुराम भुसालले आफू कुनै पनि दलको सांसद नभएको पत्र संसद् सचिवालयलाई पठाएका छन् ।

उनले आज संसद् सचिवालयमा आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवस्था गरिदिन पत्र पठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)