तपाईंलाई शारीरिक समस्या छ ? यसरी पाइन्छ सजिलै छुटकारा
merolifestyle.com · Wed Apr 13 23:15:00 GMT 2022
हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा हामीले सानैदेखि सुन्दै आएका छौँ । तर तपाईंलाई थाहा नहुन सक्छ बेलुकाको खाना पछि हिँड्नु किन जरुरी छ र यसका कति फाइदा छन् ?
तपाईंको तौल अनियमितरूपमा बढ्दै छ भने बेलुकाको खानापछि हिँड्नु झनै जरुरी हुन्छ, खाना खानेबित्तिकै हिँड्दा धेरै रोगहरू हट्छ र निद्रा पनि राम्री लाग्छ आउँछ । खाना पनि राम्ररी पच्छ । बेलुकाको खाना खाइसकेपछि हिँड्दा हुने केही फाइदाहरू यसप्रकार छन् :
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)