बढुवाको महिनौँ बित्दा पनि स्वास्थ्य मन्त्रालयले गरेन पदस्थापन, मन्त्रिपरिषद् देखाएर आलटाल
nepalpress.com · Wed Sep 30 03:17:22 GMT 2026

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा भएको महिनौँ बितिसक्दा पनि डा. नवलकिशोर झाको पदस्थापना हुनसकेको छैन ।
पदस्थापनाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको भए पनि मन्त्रालयले मन्त्रिपरिषद्कै अधिकार भएको भन्दै प्रक्रिया अघि बढाउन आलटालमै अल्मलाएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)