मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विकास र निकासका लागि गठबन्धन आवश्यकः मुख्यमन्त्री शाही

deshsanchar.com · Sun Oct 23 16:41:12 GMT 2022

सिमकोट – आगामी निर्वाचनका लागि होमिएको वाम लोकतान्त्रिक गठबन्धन विकास र निकासका लागि आवश्यक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले बताएका छन्।

निर्वाचन प्रचारका लागि सम्पर्क कार्यालय स्थापना गर्दै मुख्यमन्त्री शाहीले अहिलेको राष्ट्रिय गठबन्धन क्षणिक स्वार्थपूर्तिका लागि नभएर दीर्घकालीन उद्देश्य पूर्ति गर्ने लक्ष्यसहित गठन भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)