मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनमा आज शहीद दिवस, भोलि राष्ट्रिय दिवस

janaaastha.com

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवंगत राष्ट्रिय वीरहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। बेइजिङस्थित थियानआनमेन स्क्वायरमा राष्ट्रिय शहीद दिवसको अवसरमा आयोजित समारोहमा पार्टी तथा राज्यका शीर्ष नेताहरूले आज बिहान सबेरै सूर्योदयको समयमा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)