महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो
khabarhub.com · Wed Sep 30 03:36:37 GMT 2026

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ ।
बुधबार बिहान करिब आठ बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिलर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)