मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मोटोपनले कस्ता रोग निम्त्याउँछ ?

nepalsamaya.com · Tue Dec 05 23:17:00 GMT 2023

काठमाडौं- कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ।

मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यसबाहेक मोटोपनले शारीरिक र मानसिक रूपमा नकारात्मक असर गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)