मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी भावना र म्यान्डेटविपरीत सरकारको ध्यान सरुवा–बढुवा र नियुक्तिमा

rajdhanidaily.com · Tue Sep 23 23:25:17 GMT 2025

काठमाडौं । जेनजी आन्दोलनको परिणामस्वरूप निर्माण भएको परिस्थितिमा बनेको सरकारले म्यान्डेटबाहिर गएर काम गरेको आलोचना हुन थालेको छ ।

६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने सर्तमा राष्ट्रपतिबाट नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् विस्तारदेखि मन्त्रीहरूका निर्णयहरूमा प्रश्न उठिरहेको छ । आन्दोलनको भावना र राष्ट्रको प्राथमिकता तथा नियुक्त हुँदाको म्यान्डेटभन्दा पनि मन्त्रीका लहड र खास समूहका स्वार्थप्रेरित कामहरूले प्राथमिकता पाउन लागेको भन्दै जेनजी आन्दोलनमा सक्रिय युवा तथा समर्थकहरूले सजग गराइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)