महाकालीले बगायो दोधारा र भीमदत्त जोड्ने झोलुङ्गे पुलको पिलर
setopati.com · Wed Sep 30 03:49:00 GMT 2026

सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुङ्गे पुलको पिलर महाकालीको बाढीले बगाएको छ।
दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि निर्मित दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल बुधबार बिहान महाकालीको आएको बाढीले बगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)