रोकिएन सेयर बजार घट्ने क्रम, १६ अंकले घट्यो सूचक
baahrakhari.com · Thu Jul 30 09:29:06 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बिहीबारको कारोबारमा पनि घटेको छ । बजार १६.२९ अंक घटेको हो । यससँगै बजार मापक २६७२.५८ विन्दुमा झरेको छ । साताको सुरुआतबाटै बजार निरन्तर ओरालो लागिरहेको छ ।
घट्दो क्रममा रहेको बजारमा ५९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढेको छ । २०६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)