मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जल सङ्कट आउन नदिन के गर्नुपर्छ?

himalkhabar.com · Tue Apr 04 00:53:00 GMT 2023

जलस्रोतको व्यवस्थापन र संरक्षणमा ध्यान दिइएन भने नेपालले पानीको गम्भीर सङ्कट सामना गर्नुपर्ने हुन्छ।

जल सङ्कटले मानिसका हरेक पक्षलाई असर गरिरहेको छ। मानव स्वास्थ्य‚ समृद्धि र राजनीति लगायत हरेक क्षेत्रमा यसको असर पर्छ। पानीको उपलब्धता, गुणस्तरले वातावरणीय सन्तुलनमा प्रत्यक्ष प्रभाव पर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)