इन्द्रजात्राको समापनमा राष्ट्रपति पौडेलले गरे कुमारी, गणेश र भैरवको दर्शन
kalakarmi.com · Wed Sep 30 03:56:21 GMT 2026

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गरे । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)