मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

nepalnews.com · Wed Sep 30 04:00:35 GMT 2026

बाँके। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानकोे त्रास र अनिश्चितता विस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)