चौथो दिन पनि घट्यो शेयर बजार, सवा ३ अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Thu Jul 30 09:36:22 GMT 2026

काठमाडौं । शेयर बजार आज लगातार चौथो दिन पछि घटेको छ । कारोबार रकम पनि घटेर सवा ३ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.२९ अंकले घटेको छ । ०.६० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६७२.५८ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)