मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर बजारबारे अर्थमन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप

onlinekhabar.com · Wed Sep 30 04:04:25 GMT 2026

१४ असोज, काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कंडेलले शेयर बजारबारे अर्थ मन्त्रालयले स्वार्थ समूहरूसँग मात्रै बढी सहकार्य गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । हालको शेयर बजारको अवस्थाको कारण यही भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)