मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

nepalikoradio.com.np · Wed Sep 30 03:53:21 GMT 2026

अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।

सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति ‘लक’ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)